अनुसूची
नाम दर्ता, दती नवीकरण र अध्यावधिकरण दस्तुर

(नियम २।१ को उपनियम ९१०, नियम २।४ को उपनियम ९५० र नियम ७।५ सँग
सम्बन्धित)
नाम दर्ता, दती नवीकरण र अध्यावधिकरण दस्तुर

(क) नाम दर्ता दस्तुर ः
१. फर्मासिष्टको लागि रु। २,०००।–
२. फार्मेसी सहायकको लागि रु। १,०००।–
३. गैर नेपाली फर्मासिष्टको लागि रु। १५,०००।–
४. गैर नेपाली फार्मेसी सहायकको लागि रु। १०,०००।–

(ख) नवीकरण दस्तुर ः
१. गैर नेपाली फर्मासिष्टको लागि रु। ७,५००।–
२. गैर नेपाली फार्मेसी सहायकको लागि रु। ५,०००।–

(ग) नाम दर्ता अध्यावधिकरण दस्तुर ः
१. फर्मासिष्टको लागि रु। ५००।–
२. फार्मेसी सहायकको लागि रु। ३००।–